किराना पसललेले एक सिलिन्डर ग्यासको लिए ७ हजार
reportersnepal.com · Sat Aug 08 13:56:50 GMT 2026

भक्तपुर । भक्तपुरमा खाना पकाउने एलपी ग्यास तोकिएकोभन्दा बढी मूल्यमा बिक्री गरेको आरोपमा एक किराना पसल सञ्चालक पक्राउ परेका छन् ।
चाँगुनारायण नगरपालिका–२, दुवाकोट बारुदखाना चोकस्थित किराना पसलबाट ग्यासको कालोबजारी भइरहेको सूचनाका आधारमा प्रहरीले पसलमा चेकजाँच तथा अनुगमन गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)