सात हजारका दरले ग्यास बिक्री गर्ने दुवाकोटका किराना पसले पक्राउ
hamrakura.com · Sat Aug 08 00:00:00 GMT 2026
काठमाडौँ । खाना पकाउने एलपी ग्यासको कालोबजारी गरेको आरोपमा भक्तपुरमा एक जना पक्राउ परेका छन्।
उपभोक्तालाई तोकिएकोभन्दा बढी मूल्य लिई प्रतिसिलिण्डर सात हजार रुपैयाँका दरले ग्यास बिक्री गरेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले चाँगुनारायण नगरपालिका–२, दुवाकोटका ५७ वर्षीय तुलसीराम त्वयनालाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)