जुम्लामा ४८ करोड राजस्व संकलन
nepalnews.com · Sat Aug 08 14:06:41 GMT 2026

जुम्ला। आन्तरिक राजस्व कार्यालय जुम्लाले गत आर्थिक वर्ष २०८२/८३ मा ४८ करोड एक लाख २२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
कार्यालयले उक्त आवमा ६४ करोड ४८ लाख ७४ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकामा लक्ष्यको ७४.४५ प्रतिशत प्रगति हासिल गरेको आन्तरिक राजस्व कार्यालय जुम्लाका प्रमुख कर अधिकृत प्रभात घिमिरेले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)