दुर्व्यसनी र अनैतिक क्रियाकलापको अखडा बनिरहेको जनकपुरको नोचा पोखरी
ratopati.com · Sat Aug 08 14:15:00 GMT 2026

जनकपुरधाम । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले जनकपुरधाम मिथिला भूमि आफैँमा भरिपूर्ण मानिन्छ । कुनै बेला यो सहर ‘५२ कुटी, ७२ कुण्ड’ को नामले परिचित थियो ।
तर अहिले त्यो उपमा नाममा मात्र सीमित छ । अहिले यो सहरमा न त ५२ वटा कुटी छन्, न त ७२ वटा कुण्ड नै । कतिको अस्तित्व नै लोप भइसकेको छ भने कति संरक्षणको पर्खाइमा छन् । अर्कोतर्फ, जसले संरक्षण र प्रचारप्रसार पाएर पर्यटकीय गन्तव्यका रूपमा पहिचान बनाउँदै छ, त्यस्ता स्थल भने अनैतिक क्रियाकलापका अखडा बन्न थालेका छन् । जनकपुरभित्र रहेको चर्चित गन्तव्य ‘नोचा पोखरी’ यसैको एउटा उदाहरण हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)