‘कांग्रेसले जिम्मेवार र परिपक्व भूमिका निर्वाह गर्छ’
himalpress.com · Sat Aug 08 14:13:24 GMT 2026

काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले वर्तमान राजनीतिक परिस्थितिमा कांग्रेसले जिम्मेवार र परिपक्व भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।
कांग्रेस धनुषाद्वारा जनकपुरधाममा आयोजित अन्तरक्रियामा उनले लोकतान्त्रिक मूल्यमान्यता र संविधान रक्षा तथा जनताको अधिकारको पक्षमा पार्टीका नेतृत्व जिम्मेवार र परिपक्व भूमिकामा उभिनुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)