भारतमा बस दुर्घटना, आठ जनाको मृत्यु
lokaantar.com

उत्तरी भारतीय राज्य हिमाचल प्रदेशमा शनिबार एउटा बस सडकबाट चिप्लिएर दुर्घटना हुँदा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै र अन्य दश जना घाइते भएका छन् ।
दुर्घटना हिमाचल प्रदेशको राजधानी शिमलाबाट करिब ३९३ किलोमिटर उत्तरमा चम्बा जिल्लाको पहाडी क्षेत्रमा भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)