बाल्टिनको पानीमा डुबेर १८ महिने बालकको मृत्यु
lokaantar.com

कैलालीमा बाल्टिनको पानीमा डुबेर बालकको मृत्यु भएको छ ।
घोडाघोडी नगरपालिका–४ जनकपुरमा बाल्टिनमा राखिएको पानीमा डुबेर १८ महिनाका एक बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)