मिलन धर्मस्थलीले जित्यो फुटबल उपाधि
ekantipur.com · Sat Aug 08 14:16:51 GMT 2026
मिलन धर्मस्थलीले जित्यो फुटबल उपाधि
टिपटो स्पोर्ट्स हबमा भएको फाइनलमा मिलन धर्मस्थलीले सिर्जना ज्ञानसागरलाई २–० गोलले पराजित गर्यो । दुवै गोल तेन्जिङ तामाङले गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)