सविन बने ग्रान्ड मास्टर्स स्नुकर च्याम्पियन
ekantipur.com · Sat Aug 08 14:15:41 GMT 2026
सविन बने ग्रान्ड मास्टर्स स्नुकर च्याम्पियन
शनिबार त्रिपुरेश्वरस्थित क्लबकै स्नुकर हलमा सम्पन्न फाइनलमा सविनले रोहित क्षेत्रीलाई एकपक्षीय रूपमा ६–१ को फ्रेमले हराएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)