मन्त्री पोखरेलले एसियाड क्लोज क्याम्पमा रहेका खेलाडी भेटे
ekantipur.com · Sat Aug 08 14:20:53 GMT 2026
मन्त्री पोखरेलले एसियाड क्लोज क्याम्पमा रहेका खेलाडी भेटे
एसियाडमा सहभागी हुने खेलका खेलाडीको तयारीलगायत विषयमा जानकारी लिन मन्त्री पोखरेल शुक्रबार क्लोज क्याम्प राखिएको होटलमा पुगेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)