यही छ भयंकर भेद यहाँनेर
janaaastha.com

घर–घरमा पासपोर्ट पुर्याउने सरकारी योजना त्रिपुरेश्वरको सडकमा छताछुल्ल पोखिएको छ । यातायात कार्यालय झनै अस्तव्यस्त छ । देशभर खाना पकाउने ग्यासको हाहाकार छ । एक सिलिण्डर ग्यासका लागि सर्वसाधारणले दिनभर घाममा खरिएर, पानीमा रुझेर लाइन बस्नुपर्ने स्थिति छ । भारतले नाकाबन्दी लगाएको छैन, आयात पनि नियमित रहेको भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)