कोशीमा सत्ता परिवर्तनको तयारी : नीति, बजेट र राजनीतिक प्राथमिकता पनि फेरिने संकेत
himalpress.com · Sat Aug 08 14:27:35 GMT 2026

इटहरी- नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच कोशी प्रदेश सरकारमा सत्ता सहकार्यका विषयमा औपचारिक छलफल सुरु भएको छ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सरकारी निवासमा शुक्रबार भएको छलफलमा दुवै दलका शीर्ष प्रदेश नेताहरू सहभागी भए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)