लियोनल मेसीका पिता जर्जको ६८ वर्षको उमेरमा निधन
canadanepal.com · Sat Aug 08 14:29:26 GMT 2026

काठमाडौँ । अर्जेन्टिनाका चर्चित फुटबल खेलाडी लियोनल मेसीका बुबा जर्ज मेसीको ६८ वर्षको उमेरमा निधन भएको छ ।
बिरामी भएपछि अर्जेन्टिनाको रोसारियो सहरस्थित अस्पतालमा उपचार गराइरहेका उनको निधन भएको अर्जेन्टिनी मिडियाहरुले उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)