जबरजस्ती करणी अभियोगमा दुई जना पक्राउ
barnanmedia.com · Sat Aug 08 14:18:27 GMT 2026

बरजस्ती करणी गरेको अभियोगमा बाँके र काठमाडौँबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
बाँकेमा २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिया मधुवन नगरपालिका-१ बस्ने १९ वर्षीय विशेष न्यौपाने शुक्रबार साँझ पक्राउ परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)