पूर्ण ट्रेडिङद्वारा राहत कोषमा पाँच लाख ६४ हजार सहयोग
gorkhapatraonline.com · Mon Aug 31 14:45:34 GMT 2026

ललितपुरको पाटनस्थित पूर्ण ट्रेडिङ इन्टरनेशल प्रा.लि.ले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पाँच लाख ६४ हजार रुपियाँ सहयोग गरेको छ ।
प्राकृतिक विपत्तिका कारण जनधनको क्षति भइरहेका बेला पीडितको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले कम्पनीले उक्त रकम प्रदान गरिएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)