संवादलाई आत्मसमर्पण नठान्न इरानको चेतावनी
himalpress.com · Sat Aug 08 14:39:25 GMT 2026

काठमाडौँ- इरानका राष्ट्रपति मसूद पेजेस्कियानले आफ्ना अधिकारहरूको रक्षाका लागि संवादलाई प्राथमिकता दिन तयार रहेको बताएका छन्।
तर संवाद गर्न तयार हुनु भनेको आत्मसमर्पणका लागि तयार हुनु भन्ने नसोच्न पनि उनले चेतावनी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)