सरकारको उडान गन्तव्यमा पुग्छ : रवि लामिछाने
lokaantar.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारलाई गन्तव्यसम्म सुरक्षित रूपमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
शनिबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकार सञ्चालनलाई हवाई यात्रासँग तुलना गर्दै बीच–बीचमा आउने अवरोध वा अस्थिरतालाई दुर्घटनाको संकेतका रूपमा नबुझ्न आग्रह गरे। यात्राका क्रममा जहाज बादलको क्षेत्रबाट गुज्रँदा टर्बिलेन्स हुनु स्वाभाविक प्रक्रिया भएको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)