एनपीएल तेस्रो सिजन कात्तिक ९ देखि मंसिर ५ सम्म
baahrakhari.com · Sat Aug 08 14:41:26 GMT 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण कात्तिक ९ गतेदेखि हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले एनपीएलको तेस्रो संस्करण आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, (कार्तिक ९ देखि मंसिर ५ सम्म) सञ्चालन हुने जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)