ग्यास कालोबजारी गरेको आरोपमा एक जना पक्राउ
nepalnews.com · Sat Aug 08 14:49:41 GMT 2026

काठमाडौँ। खाना पकाउने (एलपी) ग्यासको कालोबजारी गरेको आरोपमा भक्तपुरमा एक जना पक्राउ परेका छन्।
उपभोक्तालाई प्रतिसिलिन्डर सात हजार रुपैयाँका दरले ग्यास बिक्री गरेको भन्ने सूचनाका आधारमा प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका २‚ दुवाकोटका ५७ वर्षीय तुलसीराम त्वयनालाई आज (शनिबार) पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)