ओमनमा नेपाली उत्पादनको बजार विस्तार गर्न फिन र एनआरएनबीच सम्झौता
arthadabali.com · Sat Aug 08 14:46:16 GMT 2026

काठमाडौँ / नेपाली उत्पादन तथा सेवालाई खाडी मुलुक ओमनको बजारमा प्रवर्द्धन तथा विस्तार गर्ने उद्देश्यले निर्यात व्यवसायी महासंघ नेपाल (फिन) र गैरआवासीय नेपाली सोसल क्लब ओमनबीच द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ।
मस्कटमा शुक्रबार आयोजित कार्यक्रममा फिनका अध्यक्ष गोविन्दप्रसाद घिमिरे र गैरआवासीय नेपाली सोसल क्लब ओमनका अध्यक्ष सुरेश खड्काले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)