प्रधानमन्त्रीको त्यस्तो स्टाटस,रास्वपा महामन्त्रीको यस्तो ठहर
janaaastha.com

प्रधानमन्त्री तथा रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहले गएराति आफू एक्लै देश बनाउन लागिपरेको आशयको फेसबुक स्टाटस लेखेको भोलिपल्ट पार्टी महामन्त्री विपिनकुमार आचार्यले भने ‘देश एक्लैको प्रयासले नबन्ने’ बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)