कराते च्याम्पियनसिपमा अन्भीलाई स्वर्ण
ekantipur.com · Sat Aug 08 15:06:23 GMT 2026
कराते च्याम्पियनसिपमा अन्भीलाई स्वर्ण
राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगितामा अन्भीले गर्ल्स १०–११ वर्षको एकल कातामा स्वर्ण जितेको प्रतियोगिताका रेफ्री संयोजक रवि शाहीले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)