राजधानीको जमलसहित दुई स्थानमा आगलागी
ratopati.com · Sat Aug 08 15:24:19 GMT 2026

काठमाडौँ । काठमाडौँको जमलसहित दुई स्थानमा शनिबार आगलागी भएको छ । नागार्जुन नगरपालिका–२ ठूलो भर्याङ र जमलमा शनिबार आगलागी भएको हो ।
दुबै आगलागी दमकल, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीको सक्रियतामा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)