लाङटाङ विपत्तिको ७ दिन अघिसम्म स्याटलाइटले देखेको थियो हिम–चट्टान क्षेत्रको हलचल
setopati.com · Mon Aug 31 14:54:19 GMT 2026

भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा विनाशकारी बाढी आउनुका कारणबारे हामीले यसअघि दुईवटा स्टोरी लेख्यौं।
पहिलो स्टोरीमा हामीले लेख्यौं — त्यस दिन बिहान लाङटाङ लिरूङ हिमालको उत्तरी भिरालो पाखामा बरफ मात्र फुटेको थिएन, हिमनदीको विशाल भाग र त्यो हिमनदी मुनिको चट्टानी पहाडको ठूलो हिस्सा नै फुटेर तल खसेको थियो। त्यसले ल्याएको ढुंगा, माटो र गेग्रानयुक्त बहाव ल्हेन्दे खोलामा मिसिएपछि पानीको ठूलो परिमाण थपियो। र, झन् ठूलो लेदो–गेग्रानयुक्त बाढी बन्यो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)