राजधानीको नागार्जुन र जमलमा आगलागी
lokaantar.com

काठमाडौँका नागार्जुन नगरपालिका–२ ठूलो भर्याङ र जमलमा शनिबार भएको आगलागी सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, दमकल र स्थानीयवासीको सक्रियतामा नियन्त्रणमा लिइएको छ।
नागार्जुन–२ ठूलो भर्याङस्थित मञ्जु श्री ट्रेडर्सको दोस्रो तलामा विद्युतीय तार सर्ट भएर आगलागी भएको सशस्त्र प्रहरीले जनाएको छ। आगलागीबाट करिब २२ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)