विदेशमा सिकेको सीप र पुँजी स्वदेशमै लगानी गर्न आह्वान
himalpress.com · Sat Aug 08 15:34:24 GMT 2026

काठमाडौँ- रिटर्नी माइग्रेन्ट नेपालले विदेशमा सिकेको सीप, अनुभव र कमाएको पुँजीलाई स्वदेशमै उपयोग गर्दै उद्यमशीलता र रोजगारी सिर्जनामा जोड दिन आह्वान गरेको छ। विदेशमा काम गरेर स्वेदश फर्केर समूह बनएर काम गरिरहेकाहरुको संस्था हो रिटर्नी माइग्रेन्ट नेपाल।
संस्थाको आठौँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष कृष्ण न्यौपानेले विदेशबाट फर्किएका नेपालीको सीप, प्रविधि, अनुशासन र व्यवस्थापकीय क्षमता स्वदेशको विकासमा उपयोग गर्ने अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)