५०० लिटर तयारी घरेलु मदिरासहित चार जना नियन्त्रण
ratopati.com · Sat Aug 08 15:38:32 GMT 2026

वीरगञ्ज । प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित सवारीसाधन र चार जनालाई नियन्त्रणमा लिएको छ ।
वीरगञ्ज महानगरपालिका–१५ प्रतिमा चोकस्थित सडकखण्डमा विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी बिशेष टोलीले हेटौँडाबाट वीरगञ्जतर्फ आउँदै गरेको बा.प्र.०३–००१ ज १४०२ नम्बरको सवारीसाधनमा लुकाईछिपाई राखेको घरेलु मदिरा आज नियन्त्रणमा लिएको नायब प्रहरी उपरिक्षक तथा प्रवक्ता चक्रबहादुर मल्लले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)