प्रधानमन्त्री बालेनले पर्सि भारतीय र चिनियाँ राजदूतलाई छुट्टाछुट्टै भेट्ने
kathmandupati.com · Sat Aug 08 15:40:16 GMT 2026

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले पर्सि सोमबार नेपालका लागि भारतीय र चिनियाँ राजदूतलाई छुट्टाछुट्टै भेट्ने भएका छन् ।
प्रधानमन्त्री बालेन शाहले सोमबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र चिनियाँ राजदूत चाङ माओमिङसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)