न्यायलयप्रति पूर्ण सम्मान छ : रवि लामिछाने
nepalnews.com · Sat Aug 08 15:48:10 GMT 2026

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूविरुद्ध लगाइएका आरोप राजनीतिकप्रेरित भएको बताएका छन्।
काठमाडौँमा शनिबार आयोजित एक कार्यक्रममा लामिछानेले सत्य बाहिर ल्याउन आफू कुनै पनि कानुनी प्रक्रियाबाट नडराउने स्पष्ट पारे। लामिछानेले राज्य संयन्त्रलाई निष्पक्ष ढंगले काम गर्न आग्रह गर्दै न्यायालयप्रति आफ्नो पूर्ण सम्मान रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)