कास्की प्रहरीको गाउँगाउँमा मोटरसाइकल गस्ती
himalpress.com · Sat Aug 08 15:48:20 GMT 2026

पोखरा- जिल्ला प्रहरी कार्यालय कास्कीले शनिबारदेखि मोटरसाइकल गस्ती सुरु गरेको छ।
विभिन्न वडाहरुको भित्री सडक तथा संवेदनशील स्थानहरुमा शान्तिसुरक्षा कायम गर्ने, अपराध नियन्त्रण तथा रोकथाम गर्ने, सवारी दुर्घटना न्यूनीकरण गर्ने र नागरिकमा सुरक्षाको अनुभूति अभिवृद्धि बढाउने उद्देश्यले मोटरसाइकल गस्ती सुरु गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)