सरकारको उडान गन्तव्यमा सुरक्षित पुर्याउँछौँ : रवि लामिछाने
nepalnews.com · Sat Aug 08 15:50:30 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारले अघि सारेको यात्रालाई निर्धारित गन्तव्यमा पुर्याएरै छाड्ने प्रतिबद्धता जनाएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै लामिछानेले सरकार सञ्चालनका क्रममा चुनौती र उतारचढाव आउन सक्ने भए पनि त्यसलाई सामना गर्ने क्षमता रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)