हाइड्रोजेट दुबईका सञ्चालक पुडासैनीद्वारा बाढीपीडितका लागि ५१ लाख सहयोग
ratopati.com · Mon Aug 31 14:56:27 GMT 2026

काठमाडौं । दुबईमा व्यवसाय गर्दै आएका नेपाली उद्यमी विष्णुप्रसाद पुडासैनीले बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि रु. ५१ लाख ५१ हजार १११ सहयोग गरेका छन्।
पुडासैनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि उक्त रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्। चेक हस्तान्तरणका क्रममा उनका बुबा गोपीप्रसाद पुडासैनी पनि उपस्थित थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)