एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि सुरु हुँदै
nepallive.com · Sat Aug 08 16:13:09 GMT 2026
काठमाडौँ - तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) कात्तिकमा हुने भएको छ ।
प्रतियोगिता आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, (कार्तिक ९ देखि मंसिर ५ सम्म) सञ्चालन हुने भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)