भाइ खोज्दै काठमाडौंका अस्पताल चहारिरहेकी अनिता
ekantipur.com · Mon Aug 31 14:58:51 GMT 2026

भाइ खोज्दै काठमाडौंका अस्पताल चहारिरहेकी अनिता
‘भाइ पाउने आशामा ११ गतेदेखि नुवाकोट, बेत्रावती, चितवन सबै ठाउँ पुगेर आइसक्यौँ । केही खबर पाएनौँ । काम गर्ने ठाउँसम्मै जाने सोचेका थियौँ बाटो रहेनछ र त्यहाँसम्म पुग्न सकेनौँ,’ दाङ तुल्सिपुर–१५ की अनिता चौधरीले भनिन् । उनका भाइ अरुण तीन वर्षदेखि सब-इन्जिनियरका रूपमा लाङटाङको हाइड्रोपावरमा कार्यरत थिए । भोटेकोशी बाढीपछि उनी सम्पर्कविहीन छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)