बाढीपीडितका लागि शंकर ग्रुपको ४ करोड सहयोग
annapurnapost.com · Mon Aug 31 14:52:30 GMT 2026

काठमाडौं : भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित भएकाहरुको राहत तथा उद्धारका लागि शंकर ग्रुपले ४ करोड सहयोग प्रदान गरेको छ।
शंकर ग्रुपकी निर्देशक दीपा अग्रवाल तथा वरिष्ठ व्यवस्थापनको टोलीले उक्त रकम बराबरको चेक सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री दैवी उद्धार कोषमा जम्मा गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)