इरानले अबुधाबीको तेल ट्यांकरलाई निसाना बनायो : यूएई
nepalnews.com · Sat Aug 08 17:14:18 GMT 2026

काठमाडौँ । इरानले होर्मुज स्ट्रेट हुँदै गइरहेको आफ्नो एक तेल ट्यांकरलाई निसाना बनाएको संयुक्त अरब इमिरेट्स (यूएई) ले दाबी गरेको छ ।
बीबीसी फारसीका अनुसार यूएईको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै होर्मुज स्ट्रेट हुँदै गइरहेको अबुधाबी नेसनल आयल कम्पनी (एडीएनओसी) को तेल ट्यांकरमाथि इरानले गरेको क्षेप्यास्त्र आक्रमणको निन्दा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)