एनपीएलको तेस्रो संस्करणको मिति घोषणा, कात्तिक ९ देखि मंसिर ५ सम्म हुने
nepalwatch.com · Sat Aug 08 17:19:54 GMT 2026
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आगामी कात्तिक ९ देखि मंसिर ५ (अक्टोबर २६ देखि नोभेम्बर २१) सम्म सञ्चालन गर्ने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)