इरानी राष्ट्रपति भन्छन्-तेहरान संवादको पक्षमा छ तर आत्मसमर्पण गर्ने छैन
canadanepal.com · Sat Aug 08 17:22:44 GMT 2026

तेहरान । इरानका राष्ट्रपति मसूद पेजेस्कियानले आफ्ना अधिकारहरूको रक्षाका लागि संवादलाई प्राथमिकता दिने देशको प्रतिबद्धता दोहोर्याएका छन्।
उनले संयुक्त राज्य अमेरिकासँग वार्तामा प्रवेश गर्ने र युद्ध समाप्त गर्ने समझदारी पत्रमा हस्ताक्षर गर्ने इरानी सरकारको निर्णयको बचाउ पनि गरेका छन्। पेजेस्कियानले भने, ‘जबसम्म संयुक्त राज्य अमेरिका समझदारी पत्रअन्तर्गत आफ्ना प्रतिबद्धताहरू पूरा गर्छ, इरान आफ्ना दायित्वहरूप्रति प्रतिबद्ध रहन्छ। जहाँ उनीहरूले आफ्नो प्रतिबद्धता पूरा गर्न असफल हुन्छन्, त्यहाँ हामीलाई अगाडि बढ्ने कुनै दायित्व रहनेछैन।’
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)