एन्टीभाइरस सफ्टवेयर किन्दै हुनुहुन्छ ? ख्याल राख्नुहोस् यी ५ कुरा
techpana.com · Sat Sep 18 16:53:45 GMT 2021
काठमाडाैं । एन्टीभाइरस सफ्टवेयरले कम्प्युटर तथा मोबाइल डिभाइसलाई भाइरस, कम्प्युटर वर्म, ट्रोजनलगायतका माल्वेरबाट सुरक्षा गर्दछ ।
यसरी तपाईंले प्रयोग गर्ने कम्प्युटर तथा मोबाइल डिभासहरुलाई खतरनाक स्पाइवेयर तथा एडवेयरजस्ता हानिकारक प्रोग्रामहरुबाट बचाउन वा आक्रमणबाट बँच्न एन्टीभाइरस सफ्टवेयरको आवश्यकता पर्दछ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)