पश्चिम नवलपरासीको रामग्राममा चार राउन्ड हवाई फायर, दुई भारतीय नागरिक पक्राउ
ekantipur.com · Mon Aug 31 15:07:58 GMT 2026

पश्चिम नवलपरासीको रामग्राममा चार राउन्ड हवाई फायर, दुई भारतीय नागरिक पक्राउ
लागू औषध नियन्त्रण ब्यूरो भैरहवाबाट खटिएको प्रहरी टोलीले भारतीय नम्बर प्लेट यूपी ५६ एएच ६१८९ नम्बरको मोटरसाइकल रोक्न खोज्दा भागेपछि हवाई फायर गरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)