यती डिस्टिलरी ‘बाह्रसिंगे’द्वारा राहत कोषमा डेढ करोड हस्तान्तरण
ekantipur.com · Mon Aug 31 15:09:17 GMT 2026

यती डिस्टिलरी ‘बाह्रसिंगे’द्वारा राहत कोषमा डेढ करोड हस्तान्तरण
डिस्टिलरीका अध्यक्ष रवि केसी, निर्देशक मुस्कान श्रेष्ठ, फाइनान्स म्यानेजर लब खत्री र लिगल म्यानेजर अवन्तिका केसीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सोमबार चेक हन्तान्तरण गरे
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)