जोखिममा धाप्लाङघाटवासी
baahrakhari.com · Tue Jun 30 01:44:04 GMT 2026
बाढीको कटानका कारण जोखिममा रहेको सुनकोशी नदी किनारमा पर्ने धाप्लाङघाटवासी । बराहपोखरी गाउँपालिका–२ सुन्तलेस्थित धाप्लाङघाटमा १८ घर स्थानीयको बसोवास छ । तस्बिरः केदार मगर/रासस
#धाप्लाङघाटवासी
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)