भोटेकोशी बाढीपीडितलाई नेहा कलेक्सनले दियो २५ लाख बराबरका कपडा सहयोग
ekantipur.com · Mon Aug 31 15:11:43 GMT 2026

भोटेकोशी बाढीपीडितलाई नेहा कलेक्सनले दियो २५ लाख बराबरका कपडा सहयोग
स्टोर्सकी निर्देशक सरिता थापाका अनुसार बालबालिकादेखि वयस्कसम्म सबै उमेर समूहका लागि हुने १ हजार ६ सय ४९ थान कपडा हस्तान्तरण गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)