बाढीपीडितलाई शंकर ग्रुपको ४ करोड
ekantipur.com · Mon Aug 31 15:11:42 GMT 2026

बाढीपीडितलाई शंकर ग्रुपको ४ करोड
शंकर ग्रुपका निर्देशक दीपा अग्रवाल तथा वरिष्ठ व्यवस्थापन टोलीले सोमबार अर्थमन्त्रीलाई प्रधानमन्त्री राहत कोषमा ४ करोडको चेक हस्तान्तरण गरेको ग्रुपले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)