छैटौँ दिन पनि उद्धार हुन सकेन त्रिशुली–‘थ्री ए’का कर्मचारी
onlinekhabar.com · Mon Aug 31 15:15:56 GMT 2026

१४ भदौ, काठमाडौं । त्रिशूली–थ्री ‘ए’ आयोजनाको सुरुङमा उद्धारको काम गरिरहेको टोली अझै पनि भित्तो फोडेर भित्र प्रवेश गर्न सकेन ।
आइतबार सुरुङ पत्ता लागेपछि भित्र प्रवेश गर्नेमा आशावादी भएको उद्धार टोली सुरुङको भित्रसम्म लेदो र पानी भरिएको पाइएपछि सोमबार पनि छिर्न नसकेको नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक मदन तिम्सिनाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)