वामपन्थीहरूलाई एकै ठाउँमा ल्याउने प्रयासमा छौँः वर्षमान
deshsanchar.com · Sat Aug 08 14:10:28 GMT 2026

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमा पुनले मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी शक्तिहरूबीच सहकार्य र एकताको विकल्प नरहेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)