ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी
deshsanchar.com · Sat Aug 08 14:06:11 GMT 2026

काठमाडौँ – नेपाली उत्पादन तथा सेवालाई खाडी मुलुक ओमानमा विस्तार गर्ने उद्देश्यले निर्यात व्यवसायी महासङ्घ र ओमानस्थित गैरआवासीय नेपाली सोसल क्लबबीच समझदारी भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)