प्राइम बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन खुला, कति पाइन्छ ब्याजदर?
aarthiknews.com

काठमाडौं। प्राइम कमर्शियल बैंकले १० वर्ष अवधिको ६.२५ प्रतिशत वार्षिक ब्याजदरयुक्त ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र आजदेखि सार्वजनिक निष्काशनमा ल्याएको छ।
बैंकले ‘६.२५ प्रतिशत प्राइम बैंक डिबेञ्चर २०९३’ नाममा प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)