विष्णुमती नदीमा बाढीको जोखिम, तल्लो तटीय क्षेत्रमा सतर्क रहन आग्रह
ratopati.com · Mon Aug 31 15:24:19 GMT 2026

काठमाडौँ । काठमाडौँस्थित विष्णुमती नदीको गोङ्गबु जलमापन केन्द्रमा जलसतह खतरा तह नजिक पुगेको छ।
बाढी पूर्वानुमान महाशाखाले सोमबार राति ८ः४० बजे सूचना जारी गर्दै नदीमा बाढी बढिरहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)