मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
lokaantar.com
अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। सोमबार आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत उनले राष्ट्रिय टोलीबाट आफ्नो यात्रा टुङ्गिएको जानकारी गराएका हुन् ।
उनले फेसबुकमा लेखेका छन्, 'मैले राष्ट्रिय टोलीका लागि आफ्नो सबैथोक दिएँ। अब मसँग दिनका लागि थप केही बाँकी छैन। टोलीमा अहिले धेरै राम्रा युवा खेलाडीहरू आइरहेका छन्, जो यहाँ रहन योग्य छन्।'
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)